दफा ३९
नेपाल राजपत्रमा प्रकाशन गर्ने
मन्त्रालयले यस ऐन बमोजिम तोकेको आय व्ययको वर्गीकरण, ढाँचा र दफा ३८ बमोजिमको मापदण्ड नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।